arrow

प्रतिनिधि सभाको बैठक : यस्तो छ कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
parliament-house.jpg

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । 

आजको बैठकमा शहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । 

सोमवारको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको बजेटमाथि छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ