arrow

प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
parliament-2080-02-22z.jpg

काठमाडौं ।  प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०-०८१ को बजेटबारे छलफल भइरहेको छ । 

आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । 

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारबाट प्रस्तुत आर्थिक वर्ष २०८०-०८१ को बजेटबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ