arrow

बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार

काठमाडौं ।  आजको प्रतिनिधि सभा बैठक शुरु भएको छ । 

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुरु भएको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटबारे छलफल हुनेछ । 

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरूले बजेटबारे उठाएका प्रश्नको जवाफ दिँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ