arrow

प्रतिनिधि सभा बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
Parliament_building-1619601493.png

काठमाडौं ।  आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक  संघीय संसद भवज नयाँ बानेश्वरमा बिहान ११ बजेबाट शुरु हुनेछ । 

आजको बैठकमा सरकारले जेठ १५ गते प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटबारे छलफल हुनेछ । 

साथै आजकै बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरुले बजेटबारे उठाएका प्रश्नको जवाफ दिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ