arrow

दुवै सदनको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौं ।  संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । 

प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रश्तुत गरेको बजेटमाथि सांसदहरुले आफ्ना धारणा राख्नेछन् भने राष्ट्रिय सभाको बैठक बिहान ११:३० बजेबाट शुरु हुनेछ । 

बैठकमा आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रश्तुत गरेको बजेटमाथि सदस्यहरुले आफ्ना धारणा राख्ने र आज नै अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ