arrow

बजेटमाथि सांसदहरूले धारणा राख्दै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुरु भएको छ । 

प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

बुधबारको बैठकमा  बोल्न नपाएका सांसदले आज धारणा राख्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ