arrow

उद्योगको फोहर नदीमा नफाल्न माग गर्नेलाई भेटे गृहमन्त्रीले [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
narayankaji-shrestha-maitighar-mandala.jpg

काठमाडौं । बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै स्थानीय काठमाडौं आएका छन् ।

उनीहरुले नदीलाई प्रदूषणमुक्त बनाउन भनेर माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । 

उनीहरुको टोलीलाई माइतीघर मण्डला पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन् । 

IMG_8975.jpg
IMG_8977.jpg
IMG_8979.jpg
IMG_8989.jpg
IMG_8990.jpg
IMG_8998.jpg
IMG_8999.jpg
IMG_9000.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ