arrow

राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार

काठमाडौं । राष्ट्रिय सभाको बैठक शुरु भएको छ । 

राष्ट्रिय सभाको बैठकमा आज प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् । 

हिजो प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहे पनि विशेष कारणवश आजको लागि सरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ