arrow

कांग्रेस सहमहामन्त्री चौधरीकी आमाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
Umakanta-Chaudhari.jpg

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीकी आमाको निधन भएको छ । 

चौधरीकी आमा मदेशिया थरुनीको आज बिहान २ बजे निधन भएको हो । 

उनको बाराको कोल्हवी नगरपालिका वडा नं. ११ स्थित निवासमा निधन भएको हो । 

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ