काठमाडौँ थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गरिने
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
1.1k
Shares
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँ थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ। सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ।