मलको कारखाना खोल्न पहल, रासायनिक मलका लागि ३० अर्ब अनुदान
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
1.1k
Shares
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले रासायनिक मलका लागि ३० अर्ब बिनियोजन गरेका छन् ।
आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन । उनले स्वदेशमा नै रासायनिक मल कारखाना खोल्नका लागि पहल गर्ने पनि जनाएका छन् ।
मार्सी लगायतका चामलहरुको ब्रान्डिङ गरिने पनि उनले जनाएका छन् ।