-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी कार्यालयका विभिन्न किसिमका भत्ता खारेज गरिएको जनाएका छन् ।
संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै डा. महतले विभिन्न किसिमका अनावश्यक भत्ता खारेज गरिएको जनाएका हुन् ।
उनले अनावश्यक विदेश भ्रमण पनि रोकिने बताएका छन् ।
उनले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेका हुन् ।