arrow

प्रतिनिधि सभाको बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार

काठमाडौं ।  सङ्घीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बसिरहेको छ । आजको बैठकमा सरकारले जेठ ५ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बारेमा छलफल भइरहेको छ । 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफल गर्ने क्रम जारी रहेको छ । 

छलफल जेठ ७ गतेबाट शुरु भएको थियो । राष्ट्रिय सभाले भने छलफल सकेर बहुमतले पारित गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ