arrow

नीति, नियत र क्षमतामा आधारित रहेर बजेट आओस् – स्वर्णिम वाग्ले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
swarnim-wagle-tanahu-1-rsp.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नीति, नियत र क्षमतामा आधारित रहेर बजेट ल्याउन आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रमबारे विचार राख्दै वाग्लेले बजेटलाई व्यवहारिक ढंगमा ढालेर ल्याउन आग्रह गर्दै नीति, नियत र क्षमतामा आधारित रहेर बजेट ल्याउन आग्रह गरेका हुन् । 

उनले विकासको साझा रणनीति लिक बाहिर गएको उल्लेख गर्दै नीति तथा कार्यक्रममा समय लिएर घनिभूत छलफल गरी त्यसकै आधारमा बजेट ल्याउनु पर्ने बताए । 

उनले नीति तथा कार्यक्रमको कुन बँुदाबाट बजेटको कुन बुँदा ल्याइयो भन्ने राख्न पनि आग्रह गरेका छन् । 

यस्तो छ उनको सम्बोधन–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ