arrow

राष्ट्रिय सभामा जवाफ दिँदै प्रधानमन्त्री [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार

काठमाडौं । राष्ट्रिय सभाको बैठक शुरु भएको छ । 

आजको बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै छन् । 

नीति तथा कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल जारी रहेको छ । कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिनेछन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ