arrow

प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमा आज पनि छलफल जारी रहेको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहेको हो । 

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गत जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो । शीर्ष नेताहरुले सम्बोधन गरिसकेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले भने अझै सम्बोधन गरेका छैनन् । 

विपक्षी दलका नेताहरुले भने नीति तथा कार्यक्रम नै पुनर्लेखन गर्नुपर्नेमा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ