arrow

प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति महोदयले २०८० जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 साथै वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधन प्रस्तुत हुने र  सम्बोधनमाथि छलफल गरिने छ । 

सत्ता घटक दलहरुले नीति तथा कार्यक्रम राम्रो आएको प्रतिक्रिया दिएका छन् भने विपक्षी दलहरुले पुरानै कार्यक्रमको कपि पेष्ट भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ