arrow

भ्रष्टाचार निवारण विधेयक छलफलका लागि समितिमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकलाई सम्बन्धित समितिमा पठाएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । 

 ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्विकृत भएको घोषणा गर्दछु,’ उनले भने ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ