arrow

टोपबहादुर रायमाझी बुढानीलकण्ठबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
top-bahadur-rayamajhi-argakhanchi-uml-mp-2079-2022.jpg

काठमाडौँ। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ