arrow

संसदका विषयगत समितिको बैठक तीन दिनभित्र बसी संयुक्त समिति गठन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
Parliament_building-1619601493.png

काठमाडौं । संसदको विषयगत समितिको बैठक तीनभित्र बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले तीन दिनभित्र बैठक बस्ने र समिति गठन गर्ने निर्णय गरेको हो ।

पहिलो अधिवेशनको अन्तिम बैठकमा विषयगत समिति गठन गरे पनि बैठक बस्न सकेको थिएन । समितिको बैठक बसेपछि सभापति चयन प्रक्रिया अगाडि बढ्नेछ ।

संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन पनि तीन दिनभित्रै गर्ने निर्णय भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ