arrow

शुरु भयो सदनको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
parliament-2079-12-19.jpg

काठमाडौं । अवरोध पछि स्थगित भएको  प्रतिनिधि सभा दोस्रो बैठक शुरु भएको छ ।  बैठक केही समय अघि शुरु भएको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय नदिएपछि सदन अवरोध भएको थियो । 

आजको बैठकमा आज प्रि-बजेटका बारेमा सांसदहरूले राखेका धारणाका बारेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ