arrow

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
amresh-kumar-singh-sarlahi-4-ind-mp-2079-2022.jpg

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ का स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

उनकै निर्वाचन क्षेत्रका विकासकुमार ठाकुरले उनीविरुद्ध उजुरी दिएका हुन् । उनले आफू पछिल्लो समय राजनीतिक दलहरु सक्रिय लागेर आर्थिक अपराध गर्न नहुने अभियानलाई तीव्र रुपमा उठाइँदै आइरहेको बताउँदै यसपालि अमरेशकुमार सिंहको भ्रष्टाचारको छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । 

उनले अख्तियारले आफूलाई बोलाउँदा जुनसुकै बेलामा उपस्थित हुने भन्दै भ्रष्टाचारको अनुसन्धान गर्न सजिलो होस् भन्दै २० वटा बुँदा राखेर अख्तियारमा पत्र पेश गरेका छन् । 

सांसद सिंहले सोमबारमात्रै पहिलो पटक संसदमा कपडा खोलेर विरोध जनाएका थिए । 

यस्तो छ अख्तियारमा दिएको उजुरी पत्र –


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ