arrow

प्रतिनिधि सभाको बैठक शुरु गर्न नै झमेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । तर बैठक शुरुअघि नै सांसदहरुले आपत्ति जनाउँदै बोल्न खोजेपछि अवरोधबीच बैठक शुरु भएको छ । आजदेखि बजेट अधिवेशन बसेको हाे । 

पटक पटक सांसदहरुले बैठक शुरु गर्न नदिएपछि सभामुख देवराज घिमिरेले पहिले औपचारिक रुपले कार्यक्रम शुरु गर्न दिएर विचार राख्न भनेपछि मात्रै शुरु भएको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ