arrow

संसद्‌को अधिवेशन अन्त्य हुँदै, अन्तिम दिन अधिकांश सांसद सहभागी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
parliament-live.jpg

काठमाडौं । संघीय संसद्‌को जारी अधिवेशन आज अन्त्य हुने भएको छ । आजको बैठकपछि प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्ने तयारी भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् । अब बजेट अधिवेशन हुनुअघि जारी अधिवेशन अन्त्य हुन लागेको हो । 

अन्तिम दिन संसदमा सहभागी अधिकांश सांसदहरुले विचार राखेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ