बाराको ताजा मतपरिणाम : उपेन्द्रको १३, रमेशको दुई हजार
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
876
Shares
काठमाडौं । बारा क्षेत्र नम्बर २ को ताजा मतपरिणाम अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले १३ हजार ८०४ मत पाएका छन् ।
उपेन्द्र निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा भन्दा ४ हजार ५७३ मतले अगाडि रहेका छन् । जनमतका कुशवाहाले ९ हजार २३१ मत ल्याएका छन् ।
एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ५७७ मत पाउँदा रास्वपाका रमेश खरेलले २ हजार ३१ मत ल्याएका छन् ।