arrow

मिटरब्याज पीडित र प्रहरीबीच झडप [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
IMG_0492.jpg

 काठमाडौं । मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ। केही दिनदेखि देशका विभिन्न ठाउँबाट आएर शान्तिबाटिकामा बसिरहेका मिटरब्याज पीडितहरुले सिंहदरबार घेर्ने कार्यक्रम बनाइरहँदा प्रहरीसँग झडप भएको हो । 

बिहान ११ बजेदेखि प्रमुख सरकारी निकायका कार्यालयमा शान्तिपूर्ण आन्दोलन गर्ने तयारी थियो। सोही क्रममा बिहानदेखि प्रहरीले शान्तिबाटिका घेरेर बसेको र बाहिरबाट ताला लगाइदिएको थियो । दिउँसो १ बजेसम्म गेट नखोलेपछि गेट खोल्न आग्रह गर्दा झडप भएको हो । 

झडपमा केही मिटरब्याज पीडित बेहोस भएका छन् भने केही घाइते भएका छन् । केहीलाई प्रहरीले पक्राउ गरेको छ । 

IMG_0489.jpg
IMG_0490.jpg
IMG_0492.jpg
IMG_0491.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ