arrow

आज आकाशमा ग्रहहरूको परेड देखिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
5-planet.jpg

काठमाडौं । आज आकाशमा खगोलीय संयोग हुँदै छ । आकाशमा एक पङ्क्तिमा पाँच ग्रहहरू देखिँदै छन् । 

बृहस्पति, बुध, शुक्र,अरुण र मङ्गल ग्रह राती आकाशमा सँगै देखिनेछन् । यो संसारका सबै भागबाट देख्न सकिन्छ।

ग्रहहरू एक सीधा रेखामा देखिनुलाई 'प्लानेटरी अलाइनमेन्ट' भनिन्छ। 

यो कुनै अद्वितीय खगोलीय घटना भने होइन। यो एक प्रकारको 'अप्टिकल' भ्रम हो। 

यसलाई ‘ग्रहहरूको परेड’ पनि भन्ने गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ