arrow

शेयर बजार बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आज शेयर बजार कारोबार बन्द हुने भएको छ । सरकारले आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले शेयर बजारको कारोबार बन्द हुने भएको  हो ।

अब शेयर बजारको कारोबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि पाँच दिसम्म ओरालो लागेको नेप्से मंगलबार १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ