arrow

बाह्रको परीक्षा बैशाख २६ देखि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
exam-board.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा बैशाखमा गर्ने निर्णय गरेको छ ।

जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । बैशाख २६ गते मंगलबारदेखि परीक्षा शुरू हुनेछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ