arrow

राष्ट्रपति भण्डारी हेटौंडामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
Bidhya Bhandari.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौंडा पुगेकी छन् । 

हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उनी ११ बजे त्यहाँ पुगेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

हेटौंडा अस्पतालस्थित प्राङ्गणमा उद्घाटन समारोह आयोजना गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ