-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
आज दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको हो ।
बैठकले राष्ट्रपति चुनाव लगायतका बिषयमा छलफल गर्ने बताइएको छ ।
फागुन अन्तिम साता राष्ट्रपति चुनाव गर्ने तयारी छ ।