आईएफआरसीले दियो रेडक्रसलाई ३० एम्बुलेन्स [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
1.5k
Shares
काठमाडौं । इन्टरनेशनल फेडरेसन अफ रेडक्रस (आईएफआरसी) का महासचिव जगन चापागाईले नेपाल रेडक्रस सोसाइटीलाई आज एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरेका छ्न् ।
उनले बाहिरी विभिन्न जिल्लाको लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाहरुलाई ३० एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।