arrow

४२ एसपीको सरुवा [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
police-head-Q.jpeg

काठमाडौं । नेपाल प्रहरीका ४२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ‍ । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार ४२ प्रहरी उपरीक्षकहरुको सरुवा भएको हो । 

माघ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागले जनाएको छ ।

कसको कहाँ भयो सरुवा ? सूचीसहित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ