-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–६ आरुबोटमा निर्माण गरिएको २२ फिट अग्लो शाक्यमुनि गौतम बुद्धको मूर्ति ।
मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ ।