arrow

तनहुँमा भीरबाट लडेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
death photo.jpg

तनहुँ । तनहुँमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका वडा नं. ३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेल रहेका छन् ।  

शनिबार  धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ