-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तुलसीपुर । तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो ।
यससँगै अब लेखापालले रु २० हजार पाँच सय तलब पाउनेछन् । यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब रु १८ हजार पाँच सय थियो ।