-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुनसरीको इनरुवास्थित महेन्द्र राजमार्गमा मङ्गलबार बिहान बाक्लो हुस्सुमा बत्ती बालेर गुडेका सवारीसाधन ।
शितलहरसहितको बाक्लो हुस्सुका कारण सुनसरीलगायत तराईको जनजीवन कष्टकर बनेको छ ।