-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रुकुम (पर्व)को सिस्ने गाउँपालिका-१ मा अवस्थित सिस्ने हिमालय ।
यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नाम कायम गरिएको हो ।
यो हिमालको उचाई पाँच हजार ९११ मिटर रहेको छ ।
यो हिमाल पछिल्लो समय बाह्य पर्यटकको नजरमा पर्न सफल भएको छ ।