-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुनसरीको इनरुवामा बिहीबार चिसोबाट जोगाउन कपडा तथा बोरा ओढाएर राखिएका चौपाया ।
केही दिनदेखि बढेको शीत लहरसहितको जाडोका कारण सुनसरीलगायत तराईको जनजीवन प्रभावित भएको छ ।