-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको घुइँचो लागेको छ । लुम्बिनीमा नेपालसँगै भारतबाटसमेत पर्यटकहरु पुग्ने गर्छन् ।
अहिले विभिन्न शैक्षिक संस्थाहरुलेसमेत पनि पर्यटनका लागि घुमाउन लग्ने भएकाले घुइँचो बढी हुने गरेको छ ।