arrow

सीके राउतलाई उद्योग मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
ck-rauth-prachanda-dahal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ। सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो । 

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालयमा मागेका थिए । जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । अहिले ४ बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ