arrow

२३ एसपीको काज सरुवा [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
police-head-Q.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नयाँ सरकार गठनको तरखर भइरहँदा नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २३ जनाको काज सरुवा गरेको हो । 

जसमा दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुलीमा काजमा खटिएका छन् । 

त्यस्तै सन्तोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत, देवेन्द्रबहादुर पाल कैलाली, सन्तोषकुमार भट्टराई बारा र श्यामकृष्ण अधिकारी रुपन्देहीमा खटिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ