arrow

के कुरा गरे चिनियाँ कार्यबाहक राजदूत वाङले राप्रपा अध्यक्ष लिङ्देनसँग ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
chinese-leader-rajendra-lingden.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यवहाक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देनलाई भेट्नका लागि कार्यबाहक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यलय पुगेका थिए ।

भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । यसका साथै उनीहरूबीच समसामयिक विषयमा कुरा भएको बताइएको छ ।

चिनियाँ दूतावसा नेपालमा वामपन्थी सरकार बनोस् भन्ने कामनासहित नेताहरुसँगको भेटघाटमा लागेको छ । अध्यक्ष लिङ्देनलाई वाममोर्चाको सरकारलाई सघाउन आग्रह गरिएको पनि बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ