-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले अध्यादेशविरुद्धमा प्रदर्शन गरेको छ ।
अदालतले दोषी ठहर्याएर जेल सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले अध्यादेशमार्फत कानून संशोधन गरेपछि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।
अनेरास्ववियुले त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शनमा विरोध प्रदर्शन गरेको छ ।