arrow

होटलमा तीन किशोरीमाथि करणी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
nepal-police12.jpg

काठमाडौं । एक होटलमा तीन किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । 

प्रहरीले बागलुङ नगरपालिका-२ समिट चोकस्थित एक होटलमा तीन किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय अशोक दर्लामी, १९ वर्षीय राहुल थापा र १७ वर्षीया किशोरलाई पक्राउ गरेको छ । 

शनिबार घरबाट निस्केका किशोरी नफर्किएपछि आफन्तले होटलमा फेला पारेका थिए । अनुसन्धानको क्रममा किशोरीहरूलाई जबरजस्ती करणी गरेको खुल्न आएपश्चात् प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ