arrow

मधेसमा कांग्रेस पहिलो, जनमतको फड्को 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
samanupatik-pradesh-sabha.jpg

काठमाडौं । प्रदेश सभा समानुपातिकतर्फ मधेस प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअुनसार कूल २० लाख ८६ हजार २९८ मतमध्ये कांग्रेसले ४ लाख १४४ मत प्राप्त गरेको छ । 

मधेसमा एमाले ३ लाख ५१ हजार ७६८ मतसहित समानुपातिकतर्फ दोस्रो दल बनेको छ भने पहिलोपटक निर्वाचनमा सहभागी बनेको चन्द्रकान्त राउत सीके नेतृत्वको जनतम पार्टी तेस्रो दल बन्न सफल भएको छ । 

उक्त पार्टीले ३ लाख २९ हजार १७७ मत प्राप्त गरेको छ ।  यस्तै चौथोमा जनता समाजवादी पार्टी रहेको छ । उसले २ लाख ९८ हजार ७७४ मत ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ