माछापुच्छ्रे बैंकको संचालक समिति अध्यक्षमा उपेन्द्र महतो
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
1k
Shares
काठमाडौं । डा. उपेन्द्र महतो माछापुच्छ्रे बैंक लिमिटेडका संचालक समिति अध्यक्षमा नियुक्त भएका छन् । बैंकको सोमबार बसेको ४७२ औं संचालक समितिको बैंठकले डा. महतोलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरिएको हो ।
गैर आवासीय संघका संस्थापक अध्यक्षसमेत रहेका डा. महतो नेपालका एक सफल उद्यमी हुन् ।