चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट प्याकहरू
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
2.1k
Shares
फाइल तस्बिर
काठमाडौँ। एनसेलका ग्राहकले यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफू अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले आफूले प्रदान गरेको प्याकहरूले ग्राहकहरूलाई सञ्चार सेवामा पहुँच सुनिम्ति गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ।
आफ्ना सञ्चार सेवाका आवश्यकताहरूका आधारमा, ग्राहकहरूले दैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्छन्। ग्राहकले कर सहित मात्र रु ४८ मा २४ घन्टा अर्थात् १ दिन सम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्छन्। ग्राहकले सजिलै डिस्ट्रिक्ट१७१२३ डिस्ट्रिक्ट २५ ह्यास डायल गरी यो प्याक लिन सक्छन्।
डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समय सीमा रहेको ५ जीवी डेटा र १ जीवी नाइट डेटा प्रयोग गर्न सक्छन्। ग्राहकले डिस्ट्रिक्ट १७१२३ डिस्ट्रिक्ट २२ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन्। डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्छन्। यसको अर्थ ग्राहकले ५ जीवी को प्याक फेरी किन्दा १० जीवी डेटा प्राप्त गर्छन्। त्यस्तै मात्र रु २९ मा ग्राहकले एक दिने १ जीवी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन्। ग्राहकले डिस्ट्रिक्ट १७१२३ डिस्ट्रिक्ट २६ ह्यास डायल गरी यो प्याक लिन सक्छन्।
PACK
PRICE
VOLUME
HOW TO SUBSCRIBE
UNLIMITED 24-hrs Data
Rs. 48
UNLIMITED Data + 40 All Net SMS
USSD *17123# or Visit Ncell Web/App
5GB Double Majja
Rs. 125
5GB + 1GB Night
USSD *17123*22# or Visit Ncell Web/App
1-Day 1GB + 100MB (bonus) Data Pack
Rs 29
1.1GB Data
USSD *17123*26# or Visit Ncell Web/App
Endless Kurakani
Rs 95
125 min per day for 7 days (Total 875 min) On-net Calls
USSD *17118*6# or Visit Ncell Web/App
All Nepal Voice Pack
Rs.265
500 min All Net Calls
USSD *17118*3# or Visit Ncell Web/App
त्यस्तै गरी भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्छन्। ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र रु २६५ मा सुचारु गर्न सक्छन्। ग्राहकले डिस्ट्रिक्ट १७११८ डिस्ट्रिक्ट ३ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन्। एनसेल एप र वेबसाइट मार्फत पनि यो प्याक खरिद गर्न सकिन्छ।
अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ। यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र रु ९५ मा सुचारु गर्न सक्छन्। ग्राहकले डिस्ट्रिक्ट १७११८ डिस्ट्रिक्ट ६ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन्।