arrow

अरिङ्गालले चिलेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
aringal-tokai.jpg
फाइल तस्वीर

मकवानपुर । मकवानपुरमा अरिंगालको टाकाइबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भीमफेदी वडा नं. ६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले चिलेर सख्त बनाएकामा उपचारका क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ