-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका व्यक्ति दशैंको महानवमीको बिहानीको झिसमिसेमै पितृ पूजाका लागि मदिरा चढाउँदै ।
थारु समुदायले महानवमीको दिन पितृको सम्झना गर्दै पूजा गर्ने गर्दछन् ।
यसै अवसरमा कुखुराको बलि दिने चलनसमेत रहेको छ । रासस